Nepal Dairy Science Association Organizes 8th Annual General Meeting
नेपालको डेरी क्षेत्रका पेशागतसंगठन नेपाल डेरी साइन्स एसोशीयसन(NDSA ) को काठमाडौँ भद्र १७ गते २०७५ माबसेको आठौ साधारण सभाले दुग्धउद्योगका विभिन्न बिषयमा छलफल गर्नुका साथै नयाँकार्यसमितिको समेत चयन गरेको छ।कार्यक्रमको अध्यक्षतामा एसोशीयसनका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव राजेन्द्र अधिकारीले गर्नुभएको थियो।साथै उपाध्यक्ष रामतपेश्वर चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो । महासचिव राजेन्द्र अधिकारीले एसोशीयसनको परर्तिवेधन प्रस्तुत गर्नुभएको थियो भने एसोशीयसनको आर्थिक प्रतिबेदन कोषअध्यक्ष सुबास प्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रस्तुत संगठनिक र आर्थिक प्रतिबेदन सभाले सर्वसम्मतिले पारित गरिएको थियो।
सभाले बरिस्ठ डेरी बिश॓षज्ञ तथा संस्थाका आजीवन सदस्य समेत रहनु भएका टेक बहादुर थापाको अध्यक्षतामा चार पधादिकारी सहितको नौ सदसि्यनयाँकार्य् समितिको च्येन गरेको छ, जसमा उपाध्यक्ष राम्तापेस्वोर चौधरी, महासचिव गिरिधार बज्राचार्य ,कोषअध्यक्षमा निरन्जन तिमिल्सिना र सदस्यहरुमा हसना मैया श्रेष्ठ , राजेन्द्र डि.सी., शंकर अधिकारी र कृष्ण प्रसाद आचार्यलाई चयन गरको छ । तेस्तैगरि प्रधान संम्पदक्ताथाकार्य समिति सदस्यमा बरिस्ठ डेरी बिशेषज्ञ सियाराम प्रसाद सिंहलाई चयन गरेको छ । सोहि साधारण निर्वाचन पश्चात नवनिर्वाचित कार्यसमितिका अध्यक्ष टेक बहादुर थापाले राख्नु भएको मन्तब्यमा सबैलाई धन्यवाद दिदै भविकर्ययोजनपनि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अन्तरतिर एसोशियसनका सचिव डा.बालक चौधरीले कार्यक्रममा सहभागीभएर कार्यक्रम सफलता पर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दै आउने नयाँकार्यसमितिलाई बधाई तथा सफलताको लागि सुभकामना व्यक्तगर्दै कार्यक्रम सकिएको घोसना गर्नुभएको थियो ।
समाप्त ।
Published date: 2021-06-22